सिरोहियालाई तर्साएर शासन गर्ने सोचिएको भए गलत भयो : माधव नेपाल

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कैलाश सिरोहियालाई पक्राउ गर्ने तरिका गलत भएको टिप्पणी गरेका छन् । ललितपुरमा शुक्रबार आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुनै विषयमा बुझ्न खोजे बोलाएर छलफल गर्न सकिने भए पनि सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गर्ने तरिका गलत भएको टिप्पणी गरे । अनुचित गरेको छ भने उचित ढंगले सजाय गर्न…