काठमाण्डु – संसद्मा देखिएको गतिरोध अन्त्यबारे प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आइतबार बिहान ४० मिनेट भेटवार्ता भएको छ । संसद्को गतिरोध फुकाउनेबारे देउवासँग छलफल गर्न प्रधानमन्त्री बिहान देउवा निवास बुढानीलकण्ठमा पुगेका हुन् । बिहान ९ बजेर १८ मिनेटमा देउवा निवास पुगेका प्रधानमन्त्री ९ बजेर ५७ मिनेटमा त्यहाँबाट बाहिरिएका थिए । सहकारीमा…