आगामी २ दिन देशभर बर्षा हुने, यी ३४ जिल्लामा ‘रेड अलर्ट’ जारी 

काठमाण्डु–मंगलबार र बुधबार (भाेलि र पर्सि)  नेपालमा मनसुन सक्रिय हुने भएकाे छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यसबाट ३ दर्जन जिल्ला अति प्रभावित हुने भन्दै 'रेड अलर्ट' जारी गरेको छ । महाशाखाले आज बुलेटिन  जारी गर्दै कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम तथा बागमतीका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र…