काठमाण्डु – देशका छुट्टाछुट्टै स्थानमा डुबेर ३ जनाको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ तल्लो सिद्धबाबास्थित तिनाउ खोलामा डुबेर रूपन्देहीको बुटवल उपमहानगरपालिका–७ हिलपार्क बस्ने १७ वर्षीय राजिव लामाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा उनको शव फेला…