काठमाण्डु – देशका छुट्टाछुट्टै स्थानमा ८ जना मृत अवस्थामा फेला परेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१५ हरिपैरीस्थित खोलाको किनारमा तुलसीपुर–४ खाद्रे बस्ने ५५ वर्षीया सिता आले शनिबार मृत अवस्थामा फेला परेकी छन् । तुलसीपुर उपमहानगरपालिका–४ बेचनी खोलाले शुक्रबार राति तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको रा ह ६४०५५ नम्बरको अटोसहित २ जना यात्रुहरू बगाएको भन्ने खबर प्राप्त…