काठमाण्डु – उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वको जगमा आर्थिक परिवर्तनका लागि संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर सरकार बनाएको बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं. १ का दुवै प्रदेश कार्य समितिद्वारा आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा उनले राजनीतिक स्थिरता, राजनीतिक, सामाजिक, आर्थिक विकासका…