काठमाण्डु - काठमाण्डु महानगरपालिका मेयर बालेन्द्र शाह र चिनियाँ राजदुत सेन सङ बिच भेटवार्ता भएको छ । काठमाण्डु महानगरपालिकाको कार्यालयमा भएको भेटमा एक अर्का बिचमा सहयोग र आदान प्रदान गर्ने तथा हाल जारी सहयोगलाई निरन्तरता दिने बिषयमा छलफल भएको छ।