आज साउन १५ अर्थात् खिर खाने दिन

काठमाण्डु- आज साउन १५ अर्थात् खिर खाने दिन। वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रोगर्ने भएकाले यसको परम्परा बसेको विश्वास…