देशभर छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ५ जनाको मृत्यु

काठमाण्डु – देशका विभिन्न स्थानमा छुट्टाछुट्टै सवारीसाधन दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका–८ सम्झना चोकमा मे१ह ५८०५ नम्बरको अटोले २ वटा साइकललाई ठक्कर दिई आईतबार साँझ दुर्घटना हुँदा साइकलमा सवार शिवसताक्षी नगरपालिका–८ बस्ने ३१ वर्षीय दिलिप श्रेष्ठकी छोरी ९ वर्षीया शितल श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी…