काठमाण्डु – असोज १०–१२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परेर सोमबारसम्म मृत्यु हुनेको संख्या २४६ पुगेको छ । नेपाल प्रहरीले सोमबार सार्वजनिक गरेको विवरण अनुसार १७८ जना घाइते भएका छन् । १८ बेपत्ता रहेका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । उनका अनुसार कूल १७ हजार १७४ जनाको उद्धार गरिएको छ । सबैभन्दा…