काठमाण्डु- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआएम) का अनुसार पछिल्लो पाँच वर्षमा आगलागीका कारण बस्तीलगायतका संरचनामा क्षति पुग्दा ९ अर्ब ४७ करोड ४५ लाख ९३ हजार २ सय २७ रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। विसं २०७७ देखि २०८१ को वैशाख दोस्रो सातासम्मको अवधिमा आगलागीका कारण उक्त क्षति भएको प्राधिकरणको भनाइ छ। सो…