गोरखा – उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा परि घाइते भएका दुई जनाको कैलाश एयरको हेलिकप्टरमार्फत उद्धार गरि उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले पहिरोमा परि घाइते भएका सिङ्लाका ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय छमबहादुर गुरुङलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको जानकारी थिए । डीएसपी श्रेष्ठले…