काठमाण्डुमा चिसो बढ्यो, आज यो वर्षकै कम तापक्रम

काठमाण्डु  - काठमाण्डुमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार  काठमाण्डुको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । केही दिनयतादेखि काठमाण्डु सहित देशभरकै तापक्रम घट्न…