भैरहवा - आपूर्ति व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्दै आएका ढुवानी व्यवसायीहरू आफ्नाे माग पुरा गराउन पटक पटक आन्दोलित बन्दै आएका छन् । तर, वर्षाैदेखिकाे उनीहरूकाे माग सुनुवाइ भइसकेकाे भने छैन । हरेकजसाे आन्दाेलनमा उनीहरूकाे माग हुन्छ भारतीय गाडीको ओभरलोड हटाउनु पर्याे । १८ भदाै ०७८ मा भएको भारवहन नियमनसम्बन्धी बैठकमा मालवाहक सवारी साधनको भारवहन नियमनसम्बन्धी निर्देशिका…