जिओ अटोमोबाइल्सले भारतको एमजी ब्रान्डका गाडी ल्याउने

काठमाण्डु - आकाश गोल्छाको कम्पनी जिओ अटोमोबाइल्सले भारतको मोरिस ग्यारेज (एमजी) ब्रान्डका गाडी नेपाल ल्याउने भएको छ। पारामाउन्ट मोटर्सले चीन र भारत दुवै देशबाट एमजीका गाडीहरू नेपाल ल्याएर बिक्री गर्दै आइरहेकोमा अब भारतबाट आउने एमजीका गाडीहरू गोल्छाको जिओ अटोमोबाइल्सले ल्याउने विषयमा मंगलबार जेएसडब्लु एमजी मोटर्स इन्डियासँग सम्झौता गरेको हो। भारतबाट अहिले एमजी कोमेट, हेक्टर र…