कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जनकपुरमा धर्ना

जनकपुर – जनकपुरधाममा जेनजी मुभमेन्ट अलायन्सका सदस्यहरूले शान्तिपूर्ण धर्ना दिएका छन् । जेनजी आन्दोलनको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले सरकारसमक्ष प्रतिवेदन हस्तान्तरण गरे पनि हालसम्म सार्वजनिक नभएकोमा दबाब दिन जेनजी मुभमेन्टका सदस्यहरूले शान्तिपूर्ण धर्ना दिएका हुन् । उनीहरूले मंगलबार जनकपुरधामको जनकचोकमा प्लेकार्ड बोकेर शान्तिपूर्ण धर्ना दिए भने प्रतिवेदन सार्वजनिक गर्न नारा समेत…