पश्चिम एसियाको तनावबारे मोदी र ट्रम्पबिच संवाद, हर्मोज जलसन्धिको सुरक्षामा जोड

नयाँदिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच पश्चिम एसिया (मध्यपूर्व) मा चर्किएको युद्ध र अस्थिरताका विषयमा गम्भीर विचारविमर्श भएको छ । राष्ट्रपति ट्रम्पको फोन कलपछि भएको संवादमा दुवै नेताले क्षेत्रीय शान्ति र स्थिरताका लागि चाल्नुपर्ने कदमबारे छलफल गरेका छन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भारत पश्चिम एसियामा जारी तनावको…