काठमाण्डु– पूर्वशिक्षामन्त्री तथा सांसद महावीर पुनले आगामी सरकारलाई भ्रष्टाचार र कुशासन हटाउन सहयोग गर्ने बताएका छन् । पुनले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सरकारले भ्रष्टाचार रोक्न नसके जनतालाई ठुलो धोका हुने बताएका हुन् । उनले आगामी सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीहरूलाई नियम पुर्याएर कहिल्यै उठ्न नसक्ने गरी नंग्याउनु पर्ने बताएका छन् । ‘अब…