काठमाण्डु- बैंकक हस्पिटलले आयोजना गरेको चिकित्सा शिक्षा र चिकित्सा पर्यटन कार्यक्रम सम्पन्न भएको छ । शनिवार काठमाण्डुमा कार्यक्रम आयोजना गर्दै बैंकक हस्पिटलले चिकित्सा शिक्षा र चिकित्सा पर्यटन कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रमा बोल्दै बैंकक हस्पिटलका कार्डियोलोजी डा. योसावे उकायागोर्न र सर्जिकल ओन्कोलोजी डा. किटिसाक थेप्सुवानले नयाँ टेक्नोलोजी र विभिन्न रोगको सफल उपचारको बारेमा जानकारी गराएका…