क्यानडासँग नेपाल फेरि पराजित, अर्धशतक बनाउन १ रनले चुके सन्दीप

काठमाण्डु-आइसिसी एक दिवसीय विश्वकप क्रिकेट लिग–२ अन्तर्गत भएको खेलमा क्यानडासँग नेपाल फेरि पराजित भएको छ । क्यानाडासँग खेलेको दोस्रो खेलमा नेपाल ५ विकेटले पराजित भएको हो । क्यानडाको किङ सिटीमा टस जितेर सुरुमा ब्याटिङ रोजेको नेपालले क्यानडालाई जितका लागि १८२ रनको लक्ष्य दिएको थियो । सुरुमा ब्याटिङ गरेको नेपालले ४६ दशमलव १ ओभरमा सबै विकेट…