काठमाण्डु- जिल्ला अदालत काठमाण्डुले व्यवसायी अरुण चौधरीसहित तीन जनालाई अनुसन्धान नसकिए पनि बुधबार रिहा गर्न आदेश दिएको छ । सोमवार जिल्ला अदालत काठमाण्डुले बाँसवारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जनालाई अब दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएको हो। दोस्रो पटक म्याद थपका लागि…