काठमाण्डु – बुधबार नेप्से परिसूचक २७.३२ अंक घटेर २५३६ अंकमा ओर्लिएको छ । साउन महिना लागेपछि नेप्से आज पहिलो दिन घटेको हो । बुधबार ४६ कम्पनीको मूल्य बढ्दा १९४ कम्पनीको मूल्य घट्यो भने दुई कम्पनीको मूल्य स्थिर रह्यो । आज १६ अर्ब २० करोड रुपैयाँ कारोबारको सेयर कारोबार भयो । यो कारोबार रकम ३५ महिनायताकै…