काठमाण्डु-सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुघंटना भएपछि उडान र अवतरण प्रभावित भएको छ । विभानस्थाल प्रभावित भएपछि ढाकाबाट काठमाडौँ आउँदै गरेको विमान बंगलादेश एयरलाइन्सको बीबीसी ३७१ विमान सिमराको आकाशमा होल्ड भएर डाइभर्ट भएको छ । यस्तै थाइ एयरवेजको विमान भारतीय आकाशमा होल्ड भएको छ । बिहार राज्यको सितामढी क्षेत्रको आकाशमा थाइ एयरवेजको टीजी ३१९…