काठमाण्डु- बझाङको बित्थडचिर गाउँपालिका-८ की निर्मला अवस्थीलाई राहत सामाग्री वितरण गरिएको छ । क्यान्सरको कारणबाट ज्यान गुमाएका देबदत्त अवस्थीकी श्रीमती निर्मलालाई वडा नं ८ का वडा अध्यक्ष सुशील अधिकारीसहितको टोलीले राहत सामग्री वितरण गरेको हो । क्यान्सरको कारणबाट देबदत्तको मृत्यु भएको एक वर्ष बितिसकेको छ । उनको परिवारलाई केही राहत दिनुपर्छ भन्दा पालिकाले भने बेवास्ता…