निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको सुनुवाइ बुधबार

काठमाण्डु – निर्वाचन आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ बुधबारका लागि तोकिएको छ । प्रधानको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारमा बोलाइएको संसदीय सुनुवाइ समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिइन् । २ असारमा बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न गरेको सिफारिस पत्र परिषदले ४ असारमा…