कस्तो रहला आज दिनभरको मौसम ? यस्ताे छ पूर्वानुमान

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । देशका केही भू–भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ । बिहान देशभर साधारणदेखि पूर्णतया बदली रहेको छ । वाग्मती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  पूर्वानुमान महाशाखाले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली…