श्रीलंमा राष्ट्रपति निर्वाचन, वामपन्थी गठबन्धन जित नजिक

काठमाण्डु-श्रीलंकाको राष्ट्रपति निर्वाचनमा वामपन्थी विचारधाराको पार्टी जित नजिक पुगेको छ । श्रीलंकाको निर्वाचन आयोगका अनुसार हालसम्म १० लाख मतगणना सकिँदा माक्र्सवादी विचारधाराका अनुरा कुमारा दिसानायके अग्रस्थानमा छन् । उनले कुल ५३ प्रतिशत मत प्राप्त गरेका छन् । दिसानायकेले नेशनल पिपुल्स पावर गठबन्धनको उम्मेदवार भएर निर्वाचन लडेका हुन् । उनलाई विमुक्ति पेरेमुनाको पनि सहमर्थन छ ।…