चालू आवमा प्रतिव्यक्ति आय जस्ताको त्यस्तै, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने

काठमाण्डु– चालु आर्थिक वर्ष २०८२/८३मा प्रतिव्यक्ति आय जस्ताको त्यस्तै रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५३५ अमेरिकी डलरनै कायम भएको हो । अघिल्लो आर्थिक वर्षमा पनि प्रतिव्यक्ति आय १ हजार ५३५ अमेरिकी डलर नै रहेको थियो । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन…