पोखरा – कास्की जिल्लाका ३ स्थानीय तहले गुरुङ जातिको मौलिक एवं परम्परागत पर्व ट्होटेंका अवसरमा भोलि मंगलबार स्थानीय बिदा दिएका छन् । कास्कीका मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाले बिदा दिएका छन् । गाउँ कार्यपालिका कार्यालय, मातहतका वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द हुने पालिकाले जनाएका छन् । स्थानीय तहले…