काठमाण्डु–एमालेको दुई दिने राष्ट्रिय महिला भेला २१ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । जनसंगठन समन्वय संयन्त्रले ‘जेठ १६ को संकल्पः उपलब्धि र चुनौती’ भन्ने नारासहित भेला आयोजना गरेको हो । भेलाले ‘म हिंसा गर्दिन, हिंसा सहन्न र हिंसाको प्रतिकार गर्छु’ भन्ने नीतिको प्रभावकारी कार्यान्वयनमा अगुवाईको लागि पार्टी नेतृत्वसँग माग गरेको छ । त्यसैगरी…