यूएईमा नेपालीले जिते ८२ करोड रूपैयाँको चिठ्ठा

काठमाण्डु - कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पाललाई ८२ करोड रुपैयाँको चिठ्ठा परेको छ । कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात झन्डै ८२ करोड नेपाली रुपैयाँ जितेका छन्। पालले जनवरी १६ मा खरिद गरेको चिठा नम्बर २३२९३६ मार्फत…