काठमाण्डु- ललितपुरको पुल्चोकमा रहेको स्क्वायर होटलकी सञ्चालक ललिता भण्डारी पक्राउ परेकी छिन् । ज्यान उद्योगको कसुरमा भण्डारीलाई जिल्ला प्रहरी परिसर ललितपुरले शनिबार पक्राउ गरेको एसपी नवराज कार्कीले जानकारी दिए। गएको भदौमा जाउलाखेलका ४१ वर्षीय सजीलमान शाक्य होटल स्क्वायरमा स्विमिङ गर्दा करेन्ट लागेर बेहोस भएका थिए । उनी अहिले पनि अचेत अवस्थामा छन्। उनको अहिले घरमै…