हुन्डी र सुन कारोबारको आरोपमा व्यापारी नरेश अग्रवालसहित तीनजना पक्राउ

काठमाण्डु - हुण्डी तथा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा व्यापारी नरेश अग्रवालसहित ३ जना पक्राउ परेका छन्। क्षेत्रपाटीबाट अग्रवाल र अन्यलाई न्युरोडलगायत क्षेत्रबाट पक्राउ गरिएको राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताए। उनीहरूको साथबाट विभागले दुई करोड तीस लाख नेपाली रकम र दुई हजारजति डलर बरामद भएको ढुंगानाले जानकारी दिए। बिहीबार बेलुकाबाट विभागले विशेष अपरेसन चलाएर…