माओवादीलाई समाप्त गर्न एमालेलाई ठूलो पार्टी बनाउन खोजियो : महासचिव गुरुङ

काठमाण्डु – नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले वर्तमान सरकार कमिसन र भ्रष्टाचारीतन्त्रको भरमा सञ्चालन भएको आरोप लगाएका छन् । शनिबार काठमाण्डुमा आयोजित पार्टीको लमजुङ काठमाण्डु सम्पर्क समन्वय समितिको छैटौं भेलामा उनले निवर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनको अभियान सुरु गरेपछि कमिसनतन्त्रको संयन्त्रमाथि ठेस पुगेका कारण सत्ता परिवर्तन भएको बताए । ‘अहिले कमिसन र भ्रष्टाचारीतन्त्रको…