काठमाण्डु – राहदानी विभागले सहकारीको बचत अपचलन तथा ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द गर्न नमिल्ने बताएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले राईको राहदानी रद्द गर्न राहदानी विभागलाई पठाएको पत्रको जवाफ अनौपचारिक रूपमा दिँदै विभागले राईको राहदानी रद्द गर्न नमिल्ने जानकारी दिएको हो । पोखराको सूर्यदर्शन सहकारीको ठगी मुद्दा चलपछि फरार…