काठमाण्डु- सरकार र आन्दोलनरत सहकारी पीडितबीच मंगलबार वार्ता हुँदै छ । वार्ताको लागि सोमबार सरकारको तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका महाशाखा प्रमुख कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन भएको हो । सहकारी पीडीतहरु सँगको वार्ता टोलीमा सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरे सह-संयोजक रहेका छन् भने गृह मन्त्रालय र अर्थ मन्त्रालयका…