कञ्चनपुर - कञ्चनपुर क्षेत्र नं. १ मा नेकपा एमालेका तारालामा तामाङले सुरूआती अग्रता लिएका छन्। उनले ६७ मत प्राप्त गरेका छन्। माओवादी केन्द्रकी बिना मगरले २९ मत प्राप्त गरेर दोस्रो स्थानमा छिन्।