भारतमा खाना पकाउने ग्यासको हाहाकार, ६० रुपैयाँ भाउ बढ्यो

काठमाण्डु - भारतमा खाना पकाउने ग्यासको हाहाकार भएको छ । ग्यास नपाउँदा सर्वसाधारण तथा उद्योगीहरू प्रभावित भएका छन् । ग्यासका डिपोहरूमा मानिसको लाइन लागेको छ । पश्चिम एसिया (मध्य पूर्व) मा बढ्दो तनावका कारण भारतमा एलपीजी ढुवानीमा ढिलाइ हुँदा घरेलु बजारमा ग्यासको अभाव देखिएको हो। आपूर्तिमा आएको गिरावटकै बिच सरकारले ७ मार्चदेखि लागू हुने गरी…