अलपत्र भयो जेनजी सहिद स्मारकको काम

काठमाण्डु- अन्तराष्ट्रिय खेलकुद परिसर सातदोबाटोमा निर्माण थालिएको जेनजी स्मारकको काम अलपत्र परेको छ । भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ सहिदमध्ये ४२ जनाको सालिक सहित निर्माण गर्न लागिएको जेनजी सहिद स्मारकको काम केही समय अघिदेखि अलपत्र परेको हो । हाल निमार्ण ठप्प रहेको स्मारक तत्कालीन युवा तथा खेलकुद मन्त्री…