५ हजार रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो ?

काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढेको हो । हिजो २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९८ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ…