काठमाण्डु-सहकारी ठगि प्रकरणमा नाम जोडिएपछि रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष लामिछानेले प्रधानमन्त्री ओलीलाई स्वदेश फर्किएपछि बसेर कुरा गर्ने प्रस्ताव गरेका छन् । आइतबार सहकारीको बचत रकम ठगी प्रकरणमा गोर्खा मिडिया प्रालिका एक सञ्चालक पक्राउ परेपछि अब प्रहरी आफ्नो पछि लागेको संकेत पाएका…