बूढानीलकण्ठमा झण्डै २ अर्बको रिसोर्ट खोल्दै ‘रोयल ट्युलिप’

काठमाण्डु– विलासी ब्रान्ड ल्युभा होटल्स ग्रुपले काठमाडौंको बूढानीलकण्ठमा पहिलो रिसोर्ट स्थापना गर्ने भएको छ। क्लासिक भ्यु रिसोर्टको विकास र दक्षिण एसियाकै चर्चित सरोवर होटल्सको व्यवस्थापनमा खुल्ने रिसोर्टले विश्व विलासी यात्रा बजारमा नेपालको उपस्थिति दर्शाउनेछ। यो परियोजनालाई मुकुन्द राज कुँवर र ग्लोबल इक्विटी फन्ड लिमिटेडका सहसंस्थापक तथा निर्देशक आशिष ढकालले हेरिरहेका छन्। योसँगै रोयल ट्युलिप ब्रान्ड…