उद्योगको विद्युत् लाइन काटिएकोप्रति महासंघको आपत्ति, उच्चस्तरीय आयोग गठनको माग

काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघले विगतमा उद्योगहरूमा जडित डेडिकेटेड र ट्रंकलाइनको भुक्तानी सम्बन्धी विवाद टुंगोमा नपुगी उद्योगहरूको विद्युत् लाइन काटिएकोप्रति आपत्ति जनाएको छ । प्रेस विज्ञप्ति प्रकाशित गरी महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निजी क्षेत्रको भेटमा प्रधानमन्त्रीले लाइन नकाट्न निर्देशन दिएको स्मरण गराएको छ । विज्ञप्तिमा भनिएको छ, ‘२०८० भदौ २५ गते सम्माननीय प्रधानमन्त्री…