काठमाण्डु- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारको अन्तिम मन्त्रीपरिषद् बैठक सकिएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठक सकिएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड नेतृत्व सरकारको यो अन्तिम बैठक हो । शुक्रबार प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिने भएका छन् । तर, उनले विश्साको मत पाउने कुनै सम्भावना छैन । त्यसकारण प्रचण्ड…