काठमाण्डु–आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुन तोलाको १२ सयले घटेको हो । शुक्रबार १ लाख ५३ हजार ३ सयमा कारोबार भएको सुन आज १ लाख ५२ हजार १ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मुल्य अहिलेसम्मकै उच्च थियो । त्यस्तै आज…