काठमाण्डु – पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमलमा बसले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । कमल गाउँपालिका–४ स्थित ज्योति चोकमा सोमबार बिहान ९ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे११प २०५१ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको को१ख ६४३५ नम्बरको बस ठोक्किँदा १ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी स्कुटरको पछाडि सवार…