शान्तिवाटिकामा धर्नामा बसेकालाई महानगर प्रहरीले लखेट्यो

काठमाण्डु- शान्तिवाटिकामा धर्नामा बसेकाहरुलाई महानगरीय प्रहरीले हटाएको छ । सरकारले माइतीघरमा निषेधाज्ञा जारी गरेपछि शान्तिवाटिकामा धर्नामा बसेका आन्दोलनकारीहरुलाई काठमाण्डु महानगरपालिकाले त्यहाबाट पनि लखटेको हो। आफूहरुलाई लछारपछार गर्दै लखेटेको पीडितहरु बताउँछन् । उनीहरुलाई हटाउने क्रममा ठूलो संख्यामा प्रहरीहरु पनि परिचालन गरिएको थियो । शान्तिवाटिकामा मिटरब्याज पीडित, आरती साहको परिवार लगायत धर्नामा बस्दै आएका थिए । यसअघि…