कांग्रेस–एमाले गठबन्धन तोड्ने उपाय खोज्दै प्रधानमन्त्री प्रचण्ड, डा. शेखर कोइरालासँग गुहार

काठमाण्डु – नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र एमाले मिलेर बनेको नयाँ गठबन्धन तोड्न उपाय खोजिरहेका छन् । सरकार छाड्ने निर्णय गरेर बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मन्त्रीहरूको राजीनामा रोक्न सफल भएका प्रचण्डले नेपाली कांग्रेसमा संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेर गठबन्धन तोड्न सहयोग…