काठमाण्डु- राष्ट्रिय सभाका पुर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ स्वायत्त क्षेत्र ( तिब्बत ) का पार्टी सचिव वाङ चुनचङ बिच शनिबार भएको छ । चीनको तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा भाग लिन तिब्बत गएका पुर्व अध्यक्ष तिमिल्सिना र तिब्बतका पार्टी सचिव वाङबीच ल्हासामा भएकाे भेटवार्तामा दुई देशको आपसीहितका सम्बन्धमा…