दिल्लीको नयाँ मुख्यमन्त्री बनिन् आतिशी मर्लेना

दिल्ली–आतिशी मर्लेना भारतको दिल्ली राज्यको मुख्यमन्त्री हुने भएकी छन् । आज मुख्यमन्त्री केजरीवालले राजीनामा दिने भएपछि आम आदमी पार्टीले ४३ वर्षीय आतिशीलाई नयाँ मुख्यमन्त्री बनाउने भएको हो । आजतकका अनुसार आम आदमी पार्टीको विधायक दलको बैठकमा पार्टी अध्यक्ष समेत रहेका केजरीवलले दिल्ली सरकारमा शिक्षा मन्त्री रहेकी आतिशीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेका हुन्। कथित मदिरा घोटाला…